मंगलबार ३४ जनाले कोरोना जिते, निको हुनेको संख्या १० हजार ३२८ पुग्यो

काठमाडौँ – मंगलबार ३४ जनाले कोरोना जितेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न अस्पतालको आइसोलुसनबाट ३४ जनाले कारोना जितेको बताए । यस्तै अहिलेसम्म निको हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ । यो कुल संक्रमितको ६० दशमलव ३५ प्रतिशत हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्