जबरजस्ती करणीमा पक्राउ परेका वडाध्यक्ष धराैटीमा रिहा

मुकेशप्रसाद जाेशी, कञ्चनपुर

जिल्ला अदालतको कञ्चनपुरको आदेशपछि भीमदत्त नगरपालिका ९ का अध्यक्ष राम नाथ रिहा भएका छन् । जिल्ला अदालत कञ्चनपुरले सोमबार नाथलाई २५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अदालतको आदेशपछि वडा अध्यक्ष नाथ रिहा गरिएका हुन् । केही दिन अघि ब्रह्मदेबकी एक महिलाले अध्यक्ष नाथ विरुद्ध जबरजस्ती करणी मुद्दा दिएकी थिइन् । त्यसपछि नाथलाई पक्राउ गरी मुद्दा चलाइएको थियो ।

याे पनि पढ्नुहाेस् 

कञ्चनपुरको भीमदत्त तनावग्रस्त, वडाध्यक्षले हाेटलमा महिलालाई अंगालो हाल्दै ‘चुम्बन’ गर्न खाेजेपछि…

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्