शनिवार कञ्चनपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि

कञ्चनपुर – कञ्चनपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको परिक्षणमा कञ्चनपुरका ३ जनामा कोरोना पुष्टि भएको हो । अपरान्ह २ बजेसम्मको पछिल्लो विवरण अनुसार कृष्णपुर नगरपालिकाका वडा नं. २ का २७ बर्षीय पुरुष, कृष्णपुर नगरपालिका वडा नं. ५ का ३२ बर्षीय पुरुष र भीमदत्त नगरपालिका वडा नं. ९ का ३३ बर्षीय महिला गरि जम्मा ३ जनामा कोरोना पुष्टि भएको छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्