ओली र रमेश लेखकको म्याद ५ दिन थप

काठमाडौं । केपी शर्मा ओलीरमेश लेखक को हिरासत म्याद पाँच दिन थपिएको छ ।

काठमाडौँ जिल्ला अदालत का न्यायाधीश जगत बहादुर पौडेल को इजलासले आइतबार अनुसन्धानका लागि थप पाँच दिन म्याद दिएको हो ।

नेकपा एमाले का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकविरुद्धको मुद्दामा थप अनुसन्धानका लागि समय आवश्यक देखिएको भन्दै अदालतले म्याद थप गरेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्