बालेन नेतृत्वको सरकारमा मन्त्रीहरूको नामावली टुंगो लाग्यो

काठमाडौँ । बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा मन्त्रीहरूको नामावली टुंगो लागेको छ। राष्ट्रपति कार्यालयमा शपथ लिने मन्त्रीहरूको सूची पुगिसकेको छ भने प्रधानमन्त्रीसहित मन्त्रीहरूले केहीबेरमै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ।

मन्त्रिपरिषद् सूची

  • बालेन्द्र शाह – प्रधानमन्त्री तथा रक्षा
  • स्वर्णिम वाग्ले – अर्थ
  • सुधन गुरुङ – गृह
  • शिशिर खनाल – परराष्ट्र
  • सुनील लम्साल – भौतिक पूर्वाधार, यातायात तथा सहरी विकास
  • विराजभक्त श्रेष्ठ – ऊर्जा, जलस्रोत तथा सिँचाइ
  • खडक पौडेल – संस्कृति, पर्यटन तथा नागरिक उड्ययन
  • सस्मित पोख्रेल – शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद
  • निशा मेहता – स्वास्थ्य तथा जनसंख्या र खानेपानी
  • डा. विक्रम तिमल्सिना – सञ्चार तथा सूचना प्रविधि
  • डा. अमरेश कुमार सिंह – उद्योग, वाणिज्य तथा आपूर्ति
  • प्रतिभा रावल – भूमि व्यवस्था, सहकारी, गरिबी निवारण तथा संघीय मामिला र सामान्य प्रशासन
  • सोविता गौतम – कानुन, न्याय तथा संसदीय मामिला
  • गीता चौधरी – कृषि तथा पशुपन्छी विकास तथा वन तथा वातावरण
  • दीपक साह – श्रम, रोजगार
  • सीता वादी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्