रवि लामिछानेविरुद्धको रिट सुनुवाइ हेर्दाहेर्दैमा

काठमाडौँ – रवि लामिछाने विरुद्ध दायर गरिएको रिटमाथिको आजको सुनुवाइ ‘हेर्दाहेर्दै’मा सकिएको छ। सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालय को निर्णयविरुद्ध उक्त रिट दायर गरिएको हो।

उक्त रिटमाथि विनोद शर्माअब्दुल अजीज मुसलमान को संयुक्त इजलासमा सुनुवाइ भएको थियो। इजलासले आजको सुनुवाइ नसकिँदै ‘हेर्दाहेर्दै’मा राख्दै अर्को पेशीमा थप बहस जारी राख्ने भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्