दिउँसो ३ बजेसम्म देशभर ७६ लाख मत खस्यो

काठमाडौं । बिहीबार दिउँसो ३ बजेसम्म देशभर ७६ लाख मत खसेको छ। १६५ निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि सुरु भएको मतदान जारी छ।

निर्वाचन आयोगका अनुसार देशभर रहेका १० हजार ९६७ मतदान स्थलमध्ये अधिकांश स्थानमा मतदान शान्तिपूर्ण रूपमा भइरहेको छ। अहिलेसम्म कुल मतदातामध्ये करिब ४० प्रतिशत मत खसेको जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्