ओली अस्वस्थ भएपछि एमाले सचिवालय बैठक स्थगित, भोलि बस्ने

File Photo

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या देखिएपछि आजको बैठक स्थगित भएको एमालेले जानकारी दिएको छ ।  शुक्रबारको बैठकमा रातिसम्म ८ घण्टाभन्दा बढी बसेकाले थकित भएकाले आज आराम गरेर भोलि बैठक निरन्तर रहने बताइएको छ । भोलि ११ बजेदेखि बस्ने गरी खबर आएको एक सचिवालय सदस्यले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्