सरकारको प्रवक्तामा सञ्चारमन्त्री खरेल

काठमाडौं – सरकारले सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेललाई प्रवक्ता तोकेको छ । बिहीबार बसेको मनित्रपरिषद् बैठकले खरेललाई प्रवक्ता तोकेको हो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्