जनार्दनको टिप्पणी- संसद विघटन हुनुमा दलका प्रमुख नेताहरू जिम्मेवार छन्

काठमाडौं – नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संसद विघटन हुनुमा दलका प्रमुख नेताहरू जिम्मेवार भएको आरोप लगाएका छन्। उनले पार्टीलाई व्यक्तिगत पेवा सम्झनेहरूको लागि यो ठुलो विषय नहुन सक्ने भएपनि इतिहासले मूल्याङ्कन गर्ने बताए।

उनले भनेका छन्,‘संसद विघटन हुनुमा दलका प्रमुख नेताहरू जिम्मेवार छन् । पार्टीलाई व्यक्तिगत पेवा सम्झनेहरूको लागि यो ठुलो विषय नहुन सक्छ तर इतिहासले यसको मूल्याङ्कन गर्नेछ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्