रास्वपाका सांसदहरूको सामूहिक राजीनामाको तयारी

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको आकस्मिक बैठक भर्चुअल माध्यममार्फत सुरु भएको छ। बैठकमा पार्टीका सांसदहरूले सामूहिक राजीनामा दिने तयारी गरेका छन्।

एक सांसदले रातोपाटीलाई जानकारी दिँदै भने, “हामीले सामूहिक निर्णयमार्फत राजीनामा दिने दिशामा छलफल गरिरहेका छौं।”

जेनजी आन्दोलन चर्किएपछि रास्वपाले यस्तो कदम चाल्न लागेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्