एकीकृत समाजवादीमा वामदेव गौतमलाई तेस्रो वरीयता, तीन जनालाई पोलिटव्युरो सदस्य बनाउने निर्णय

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीमा वामदेव गौतमको जिम्मेवारी टुङ्ग्याइएको छ । आज पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले गौतमलाई तेस्रो वरीयतामा वरिष्ठ नेता बनाउने निर्णय गरेको हो ।

त्यस्तै बैठकले गौतमसहित तीन नेतालाई पोलिटव्युरो सदस्य र १३ जनालाई केन्द्रीय सदस्य बनाउने निर्णयसमेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्