काठमाडौँ – हलेसीबाट तिर्थालु बोकेर काठमाडौँ फर्किँदै गरेको बोलेरो गाडी दुर्घटना भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका १ मा सोमबार बिहान भएको बोलेरो दुर्घटनामा १८ जना घाइते भएका हुन् । दुर्घटनामा परेका १६ जना सामान्य घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अहिले प्रहरीले उद्धार कार्य गरिरहेको छ
हलेसीबाट तिर्थालु बोकेर आएको गाडी दुर्घटना






