थप २ जनामा कोरोना संक्रमणको पुष्टि, संक्रमित २७८

काठमाडौँ – नेपालमा थप २ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
शनिबार नियमित पत्रकार सम्मेलनमा २ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । जसमा काभ्रेमा २६ वर्षका पुरुष र महोत्तरीमा ५२ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्