काठमाडौं, साउन १२ — नेपाली कांग्रेसका नेता, प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री हृदयराम थानीलाई मातृशोक परेको छ। उनकी आमा देवी थानीको ९२ वर्षको उमेरमा आइतबार राति निधन भएको हो।
परिवारका अनुसार उहाँको काठमाडौंको वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
थानीको पार्थिव शरीर राति नै गृहजिल्ला सुर्खेत लगिएको छ, जहाँ उहाँको अन्त्येष्टि गरिनेछ।






