प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक बालुवाटारस्थित सरकारी निवासमा जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा विभिन्न मन्त्रालयहरूबाट प्रस्तुत भएका एजेण्डाहरूमा छलफल भइरहेको छ। मन्त्रिपरिषद् बैठकले नियुक्ति, सरुवा, नीति निर्माण तथा बजेट कार्यान्वयनसँग सम्बन्धित निर्णयहरू लिन सक्ने बताइएको छ। बैठकसम्बन्धी थप विवरण आउन बाँकी छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्