उपत्यकामा यस वर्षको पहिलो हिउँदे वर्षा

काठमाडौं – काठमाडौं उपत्यकामा यस वर्षको पहिलो हिउँदे वर्षा भएको छ । अहिले सिमसिम पानी परिरहेको छ ।

पश्चिमी वायुको प्रभावले पानी परेको मौसमविदले बताएका छन् । पानी परेसँगै चिसो बढेको छ । यो प्रणालीको प्रभाव सबैभन्दा बढी पश्चिम नेपालका भूभागमा परेको छ । उच्च पहाडी र हिमाली भेगमा हिमपात पनि भएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्