नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको आमन्त्रित सदस्यमा राधा ओझा मनोनित

काठमाडौँ – नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको आमन्त्रित सदस्यमा राधा ओझा मनोनित भएकी छिन् । प्रदेश सभापति वीर बहादुर बलायरले काग्रेस नेतृ ओझालाई नेपाली काँग्रेसको विधान २०१७ (संसोधन २०७५) बमोजिम प्रदेश कार्यसमितिको आमन्त्रित सदस्यमा मनोनयन गरेका हुन् । बैतडीको मेलौली नगरपालिका वडा नं. ७ का ओझा मेलौली नगरपालिकाका पूर्व उपमेयर समेत हुन् । उनले उपमेयर हुँदा जनताका पक्षमा धेरै राम्रा कामहरु गरेका छन् । ओझा यस अघि बैतडी प्रदेशसभा ‘ख’बाट समानुपातिक उम्मेदवारमा सिफारिस समेत भएकी थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्