ललितपुरमा जर्मन नागरिक मृत फेला

सांकेतिक तस्बिर

काठमाडौं, १५ माघ । ललितपुरको ललितपुर महानगरपालिका–१६, नागबहालमा एकजना जर्मन नागरिक महिला मृत अवस्थामा फेला परेकी छन् ।

सोमबार नागबहालमा जर्मन नागरिक महिला मृत फेला परेकी हुन् । एक वर्षदेखि ग्रिन तारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा बस्दै आएकी उनी लडिरहेको अवस्थामा फेला परेकी हुन् ।

 

उनको मृत्युको कारण र घटनासम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्