सुपर लिगः आज चार टोलीका बिचमा प्रतिस्पर्धा हुने

काठमाडौं, ३ पुस । एनएसएल सुपर लिगमा आज चार टोलीका बिचमा प्रतिस्पर्धा हुदैँछ ।

 

जसअनुसार पहिलो खेल स्पोर्टिङ इलाम फुटबल क्लब र ललितपुर सिटी फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेल बुटवल लुम्बिनी र पोखरा थन्डर्स क्लबका बिचमा प्रतिस्पर्धा हुनेछ ।

 

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ः०० बजेवाट सो खेल सुरु हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्