सुपर लिगः बुटवल लुम्बिनी र झापाका बिचमा प्रतिस्पर्धा हुदैँ

काठमाडौं, २६ मंशिर । नेपाल सुपर लिगमा आज दुइ टोली बिचमा भिडन्त हुदैँछ ।

 

आजको पहिलो खेलमा बुटवल लुम्बिनी फुटबल क्लब र झापा फुटवल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ ।
 

दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने सो साँझ ५ः३० बजेबाट सुरु हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्