प्रधानमन्त्री प्रचण्ड पुगे कांग्रेसको चियापानमा (फाेटाेफिचर)

काठमाडौं – नेपाली कांग्रेसको जारी चियापान कार्यक्रममा शिर्ष नेताहरू जाने क्रम जारी रहेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेको केही समय पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि चियापानमा पुगेका छन् । कांग्रेस हरेक बर्ष कोजाग्रत पुर्णिमाका दिनमा चियापान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्