सुदूरपश्चिममा फेरी भुकम्पको धक्का महसुस

काठमाडौँ – सुदूरपश्चिममा फेरी भुकम्पको धक्का महसुस गरिएको छ । शनिबार बिहान ११:४५ बजे भुकम्पको धक्का महसुस गरिएको स्थानीयहरुले बताएका छन् । दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर, बझाङ लगायतका जिल्लाहरुमा भुकम्पको धक्का महसुस गरिएको छ । भुकम्प कति रेक्टर स्केलको गएको हो भनेर यकिन भएको छैन । १६ गतेको भुकम्पले सुदूरपश्चिममा क्षति पुर्याएको  थियो । त्यसपछि यस क्षेत्रमा लगातार भुकम्पको पराकम्पनहरु आइरहेका छन् । गातार भुकम्पको पराकम्पनहरुले जनतामा त्रास फैलिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्