अध्ययन गरेर मात्र सदनमा बोल्न सांसदहरुलाई डा‍. ज्ञान बस्नेतको सुझाव

काठमाडौँ – कानुनविद् डा. ज्ञान बस्नेतले सांससदहरुमा विषयवस्तुको ज्ञान न्युन देखिएको बताएका छन् । डा. बस्नेतले सोमबार उपहारखबरसँग कुरा गर्दै संसदलाई ‘टकिङ सप’ जस्तो बनाएको र सांसदहरुलाई विषयवस्तुको सतही ज्ञान समेत नभएको बताएका हुन् । उनले सांसदहरुलाई अध्ययन गर्न र बोल्ने कुरामा तयारी गर्न समेत सुझाएका छन् । कुनै पनि मुद्दाको उठान गर्दा संसद जस्तो सर्वोच्च संस्थाको गरिमा बचाउनुपर्ने उनको तर्क छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्