सहरी विकास मन्त्रालयलाई ६६ अर्ब बजेट

काठमाडौँ – सरकारले सहरी विकास मन्त्रालयलाई ६६ अर्ब १७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी वर्ष सहरी विकास मन्त्रालयका लागि उक्त आकारको बजेट विनियोजन गरेको घोषणा गरेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्