पूर्वमाओवादी नेता भट्टको निम्तो स्वीकार्दै निवासमा पुगे प्रचण्ड

तस्वीर : ओमविक्रम भाटको फेसबुकबाट

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका सचिव लेखराज भट्टबीच भेटवार्ता भएको छ । पूर्वमाओवादी नेता भट्टको निम्तो स्वीकार्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड उनको निवास पुगेका हुन् ।

उनीहरुबीच कैलालीको अत्तरियास्थित नेता भट्टको निवासमा भेटवार्ता  भएको हो । सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री सुदूरपश्चिम गएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्