सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन

काठमाडौँ – सिंहदरबारमा बसेको तीन दलको बैठक निष्कर्षविहीन भएको छ । बिहीबार राष्ट्रपति निर्वाचनबारे सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको बैठक निष्कर्षविहीन भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्