बहुमत सांसदको हस्ताक्षरसहितको पत्र राष्ट्रपति कार्यालयमा, शपथ आजै हुने सम्भावना न्यून

काठमाडौँ  – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलहरूले गरेको दाबी राष्ट्रपति कार्यालयमा पुगेको छ ।

बहुमत सांसदको हस्ताक्षरसहितको पत्र आइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ । दलका नेताहरू राष्ट्रपति भवन जाने क्रम चलिरहेको छ । प्रधानमन्त्रीको शपथ आजै हुने सम्भावना न्यून छ  ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्