विश्व बैंक समूहको बैठकमा भाग लिन अर्थमन्त्री शर्मा अमेरिका जाने

काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माको नेतृत्वमा एक प्रतिनिधिमण्डल अमेरिकाको भ्रमणमा जाने भएको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री शर्मा नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार बैठक अमेरिकाको वासिङ्टन डीसीमा हुने भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्