काँग्रेस दार्चलाबाट प्रदेश र संघको समानुपातिकमा धामी सिफारिस

काठमाडौँ – नेपाली काँग्रेस दार्चुलाको अल्पसंख्यक तथा अपाङ्ग बाट समानुपातिक तर्फ संघ र प्रदेशका लागि अमरसिंह धामी सिफारिस भएका छन् । मंगलबार जिल्ला कार्यसमितिले धामीलाई प्रदेश र संघका लागि समानुपातिक उम्मेदवार सिफारिस गरेका हो । संघमा आदिवासी जनजातीबाट ललित बोहरा पनि सिफारिस भएका छन् । अल्पसंख्यक तथा अपाङ्ग बाट समानुपातिक तर्फको उम्मेदवारमा प्रदेशसभा (ख) बाट धामीको सम्भावना वलियो भएको काँग्रेस स्रोतको दाबी छ । धामी शैल्यशिखर नगरपालिकाका पूर्व मेयर सेमेत हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्