कर्मचारीदेखि शिक्षकसम्म कसको नयाँ तलबमान कति? (हेर्नुस् सूची)

काठमाडौँ – मन्त्रिपरिषदको साउन २६ गतेको बैठकले कर्मचारीदेखि शिक्षकसम्मको नयाँ तलबमान लागू गर्ने निर्णय गरेको छ ।

सरकारले बजेट भाषण गर्दा नै सरकारी कर्मचारीदेखि शिक्षकसम्मको तलब १५ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको थियो । बजेटमा वृद्धि गरिएअनुसार नै कर्मचारी, शिक्षकहरूको तलब तोकिएको हो। अधिकृतदेखि माथिका पदमा कर्मचारीको तलव वृद्धि गर्न खोजिए पनि नायब सुब्बालगायतले विरोध गरेपछि अर्थ मन्त्रालयले रोकेको थियो ।

यस्तो छ नयाँ तलबमान र ग्रेड सुविधा :

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्