बैतडीका युवक काठमाडौँमा मृत भेटिए

काठमाडौँ – बैतडीका एक युवक काठमाडौँमा मृत भेटिएका छन् । बैतडीको डिलाशैनी गाउँपालिकाका युवक काठमाडौँमा आफ्नै कोठामा मृत भेटिएका हुन् । डिलासैनी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गणेशसिंह बोहराका छोरा काठमाडौंमा मृत भेटिएका हुन् । अध्ययनको शिलशिलामा काठमाडौंमा बसेर फार्मेसी अध्ययन गरिरहेका २१ वर्षिय कपिल बोहरा आफ्नै कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
मृतक बोहराको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्