काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि

काठमाडौं – काठमाडौंमा थप दुई जनामा हैजा पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकुमा) उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको हो ।

अस्पताल स्रोतका अनुसार सानेपा र सिन्धुपाल्चोक गरी दुई जनामा मंगलबार हैजा पुष्टि भएको हो । यसअघि बागबजारस्थित एकै परिवारका दुई जना दिदी–बहिनीमा हैजा पुष्टि भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्