मन्त्रिपरिषद्ले गर्‍यो बजेट स्वीकृत, संसदमा पेश हुँदै

काठमाडौं – सरकारले आर्थिक वर्ष २०७९÷०८० को बजेट स्वीकृत गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए ।

सरकारले नयाँ आर्थिक वर्षको बजेट आइतबार सार्वजनिक गर्दैछ । अपरान्ह ४ बजे बस्ने संसदको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट पेश गर्दैछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्