तीन घण्टादेखि सम्पर्कविहीन रहेको तारा एयरको विमान यस्तो अवस्थामा भेटियो

File Photo

काठमाडौँ – झण्डै तीन घण्टादेखि सम्पर्कविहीन रहेको तारा एयरको टुइनअटर नाइन एनएइटी जहाज भेटिएको छ ।

मध्य कमाण्ड पोखराका कमाण्डपति बाबुराम श्रेष्ठका अनुसार मुस्ताङको खासाङ– २ लांकेकोला भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा विमान हुनसक्छ ।

पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको विमान म्याग्दीको घोडेपानी क्षेत्रबाट विहान १०:०७ पछि सम्पर्कविहीन भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्