संसदमा गरेको ३ घण्टा लामो सम्बोधनमा के भने केपी ओलीले ? (भिडियो सहित)

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा लगातर ३ घण्टा लामो भाषण गरेका छन् । अध्यक्ष ओलीले बिहिबार सरकारको नीति तथा कार्यक्रमको छलफलमा भाग लिदै लगातार ३ घण्टा भाषण गरेका हुन् । उनले भाषणको अधिकतम समय सरकारको आलोचनामा विताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्