आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीको मौसम बद्ली हुने

सांकेतिक तस्बिर

काठमाण्डौ – आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसम सामान्यदेखि पूर्णरुपमा बद्ली हुनेछ । अहिले पश्चिमी क्षेत्रका केही ठाउँमा हल्का पानी परिरहेको छ । यसैगरी आज काठमाडौँ उपत्यकासहित देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । यस्तै, उच्च पहाडी र हिमाली जिल्लामा हिमपात हुनेछ ।
भोलि भने आजको भन्दा मौसममा केही सुधार आउने मौसमविद्को अनुमान छ । तर, पूर्णरुपमा मौसम खुल्न समय लाग्ने उनीहरुले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्