नेपाल धितोपत्र बोर्डको विभिन्न पदमा कर्मचारी माग (सूचना सहित)

काठमाडौं – नेपाल धितोपत्र बोर्डले विभिन्न पदमा कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गर्नेगरी बोर्डले कर्मचारी माग गरेको हो ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी चैत ६ गतेभित्र र दोब्बर दस्तुतर तिरेर त्यसको थप ७ दिनभित्र आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

सूचना हेर्नुहोस्

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्