थप एक हजार १५८ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्‍यु

काठमाडौं – पछिल्लो २४ घण्टामा १ हजार १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ९०४ जना र २ हजार ३३१ एन्टिजेन परीक्षण गर्दा २५४ गरी १ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ११ हजार ६ सय ७२ पीसीआर परीक्षण गरिएको थियो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्