गणकहरुको सर्टलिष्ट प्रकाशित, यसरी हेर्न सकिन्छ (नामावली सहित)

काठमाडौँ – राष्ट्रिय जनगणना २०७८ को स्थलगत कार्यमा खटिने गणकहरुको सर्टलिष्ट प्रकाशित भएको छ । करारमा सेवाका लागि मिति २०७७ माघ ११ गते प्रकाशित सार्वजनिक सूचनाद्वारा योग्यता पुगेको नेपाली नागरिकबाट अनलाईन प्रणाली मार्फत माग गरिएको दरखास्तको संक्षिप्त सूचि प्रकाशित भएको हो । जनशक्ति व्यवस्थापन तथा अनुगमन प्रणालीमा २०७७ चैत्र ११ गते सम्ममा दरखास्त पेश गरेका गणक पदको पहिलो सर्टलिष्ट आइतबार प्रकाशित भएको हो ।

नामावली हेर्न यहाँ क्लिक गर्नुुहोस्

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्