पपुवा न्युगिनीसँगको ओडीआई खेलमा नेपाल विजयी

काठमाडौँ – पपुवा न्युगिनीसँगको ओडीआई खेलमा नेपाल विजयी भएको छ ।
ओमानस्थित अल अमेरत रंगशालामा टस जितेर ब्याटिङ थालेको पपुवा न्युगिनीविरुद्ध नेपालले ७ विकेटको क्षतिमा लक्ष्य पुरा गर्दै जीत हासिल गरेको हो ।

यसअघि पपुवा न्युगिनीले नेपाललाई १३५ रनको लक्ष्य दिएको थियो । नेपालले ८ विकेटको क्षतिमा सो लक्ष्य भेटाउँदै नेपाल विजयी बनेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्