कोभिड नियन्त्रणमा कर्मचारीको भूमिकाप्रति प्रधानमन्त्रीको प्रशंसा

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले निजामती कर्मचारीको काँधमा गहन र महत्वपूर्ण जिम्मेवारी रहेको बताउनु भएको छ ।

प्रधानमन्त्रीले कोभिड–१९ को महामारी तथा विभिन्न विपतका कठिन अवस्थामा राष्ट्रसेवक कर्मचारीले गरेको अथक र अविराम योगदानको प्रशंसा पनि गर्नु भएको छ ।

निजामती दिवसका अवसरमा दिनु भएको शुभकामना सन्देशमा प्रधानमन्त्री देउवाले सबै राष्ट्रसेवक कर्मचारीलाई बधाई तथा शुभकामना दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्