उर्जा मन्त्री भुसाल र अमेरिकी राजदुत बेरीबीच भेटवार्ता

काठमाडौँ – उर्जा, जलस्रोत तथा सिचाई मन्त्री पम्फा भुसाल र नेपालका लागि अमेरिकी राजदुत ¥याण्डी बेरीबीच भेटवार्ता भएको छ ।
सोमबार मन्त्रालयमा पुगेर राजदुत वेरीले भेटवार्ता गरेका हुन् । भेटमा आपसी हित र चासोको विषयमा छलफल भएको मन्त्री भुसालले जानकारी दिइन् । एमसीसीको चर्चा चलिरहेका बेला दुबै जनाबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्