महाकाली घटनाबारे सरकारले यथार्थ पत्ता लगाउँछः गृहमन्त्री

काठमाडौं– गृहमन्त्री बालकृष्ण खाँडले मबकाली घटनाबारे सरकारले यथार्थ जानकारी गराउने बताउनुभएको छ ।

राष्ट्रियसभाको सोमबारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा टोली पठाएको भन्दै केही दिनमै वास्तविक घटना विवरण आउने जानकारी गराउनुभयो । खाँणले तुइन तर्ने क्रममा ३३ वर्षका जयसिंह धामी महाकाली नदीमा खसेको घटनाप्रति सरकार गम्भीर रहेको बताउनुभयो ।

गृहमन्त्री खाँणले भने घटनालाई सरकारले गम्भीर रुपमा लिएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्