नेपाल वायु सेवा निगमको निजीकरणको कामलाई यथाअवस्थामा राख्न सर्वोच्चकाे आदेश

काठमाडौं – सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमको निजीकरणको कामलाई यथाअवस्थामा राख्न आदेश जारी गरेको छ ।
सर्वोच्चमा अधिवक्ता आतिस कार्कीले दायर गरेको रिटमा निवेदनमा न्यायाधीश कुमार रेग्मीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै सो सम्बनधी कुनै पनि काम अघि नबढाउन भनेको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्