देउवाको विपक्षमा मत हाल्न ओली प्रतिनिधिसभा हलमा, देउवासँग मिलाए हात

File Photo

काठमाडौँ – पूर्वप्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभा बैठकमा उपस्थित भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन बसेको प्रतिनिधि सभाको आजको दोस्रो बैठक सुरू भएको चार घन्टापछि ओली बैठकमा सहभागी भएका हुन्।

यसअघि ओली संसद भवनमा भए पनि बैठकमा सहभागी थिएनन्। सभाहलमा प्रवेश गरेपछि ओलीले देउवासँग हात मिलाएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्