विश्वासको मत विभाजनका लागि तयारी पुरा, यसरी हुदैछ तयारी

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिँदैछन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका छन् । आइतबार प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका हुन् ।

प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत लिने प्रयोजनार्थ संसद सचिवालयले मत विभाजनका लागि गरेको तयारी पुरा गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्