पछिल्लो २४ घण्टामा थप ५,२९३ जना कोरोना संक्रमणमुक्त, ३,७४९ जनामा संक्रमण पुष्टि, ५९ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ३,७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने ५,२९३ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५९ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्