अक्सिजन नपाएर भइरहेको मानवीय​ क्षतिलाई कम गर्ने गरी काम गर्न सबैलाई अनन्त प्रसाद भेटवालको आग्रह

लायन्स क्लब, डिष्ट्रिक्ट ३२५ ए वन्, GST Multiple Coordinator अनन्त प्रसाद भेटवालले कोभिडको कारण अक्सिजन नपाएर भएको मानवीय​ क्षतिलाई कम गर्नेगरी काम गर्न सबै लायनहरुलाई आग्रह गर्नुभएको छ। पछिल्लो समय देशका बिभिन्न हस्पिटलमा अक्सिजन कमिको कारण धेरै संक्रमितको ज्यान गएपछि, भेटवालले आफुले प्रयोग गर्ने सामाजिक संजालको एक टुल्स फ्रेसबुक मार्फत भावनात्मक स्टाटस सार्बजनिक गर्दै सकेजति अक्सिजन उपलब्ध गराउन आफुहरु लागि परेको बताउनुभएको छ। हस्पिटल गएका बिरामीहरुको अवस्था दयनीय रहेको र उक्त्त दृश्य देख्दा आफु बिचलित भएको पनि उहाँले भन्नुभएको छ भने सहयोग गर्नेहरुको नाम पनि सार्बजनिक गर्नु भएको छ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्