शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप

काठमाडौँ – अछाममा शिक्षकले एक जना छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ ।

साँफेबगर नगरपालिका–१३ बाब्लामा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत शिक्षकले सोही विद्यालयको कक्षा १० मा अध्यनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको विद्यार्थीहरुले आरोप लगाएकाछन् ।
शनिबार वनभोज गएको बेला शिक्षकले छात्रामाथि यौन दुर्व्यवहार गरेको विद्यार्थीहरुको आरोप छ । उनीहरुले घटनाको निष्पक्ष छानविनको माग गर्दै विद्यालयमा तालाबन्दी समेत गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्